समाचार सच्याउन डेलीमेललाई नेपाली दुतावास लन्डनको पत्र

लन्डन । आधारहिन समाचार प्रकाशन गरेको र त्यसलाई सच्याउन आग्रह गर्दै बेलायतस्थित नेपाली दुतावास लन्डनकोले डेलीमेल अखबारलाई पत्राचार गरेको छ । उक्त अखबारले विहिबारको संस्करणमा कोरोनाभाइरसको नेपाल भेरिएन्ट युरोपमा ब्यापक रुपमा फैलिएकाले बिदा मनाउने गतिविधिलाई अवरुद्ध गरेको भन्दै समाचार लेखेको थियो । लन्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै … Continue reading समाचार सच्याउन डेलीमेललाई नेपाली दुतावास लन्डनको पत्र